संवैधानिक आयोगमा रिक्तता र निर्णय कठिनाइ रहेको रवि लामिछानेको टिप्पणी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक आयोग तथा विभिन्न नियोगहरूमा रिक्त पद र निर्णय प्रक्रियामा देखिएको जटिलताका कारण प्रभावकारी काम गर्न कठिनाइ भइरहेको बताएका छन्।...