विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे रास्वपा सांसद कार्कीको अनभिज्ञता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले आफूविरुद्ध सार्वजनिक भएको विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे अनभिज्ञता प्रकट गरेका छन् । मंगलबार संसद् भवन परिसरबाट बाहिरिने क्रममा...