नि:शुल्क शिक्षा नीति ल्याउने सरकारी तयारी, समावेशीकरणलाई प्राथमिकता
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रमा पहुँच र समानताको दायरा विस्तार गर्ने उद्देश्यसहित नि:शुल्क शिक्षा नीति अघि सार्ने प्रतिबद्धता जनाएको छ। हालै सार्वजनिक गरिएको १८ बुँदे राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदामा यस...