राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ, लागुऔषध पनि बरामद
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदर्शनका क्रममा चोरी भएको हात्तीको दाह्रा बरामद गर्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्येबाट लागुऔषध पनि फेला परेको प्रहरीले जनाएको छ। काठमाडौँ...