टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ
काठमाडौँ । टोखामा गोली चल्दा दुईजना घाइते भएका छन्। मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति...