लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री थप
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। जसअन्तर्गत पाँच जना नयाँ मन्त्रीलाई जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार मन्त्रिपरिषद् पुनर्गठनका...