प्रधानमन्त्री अनुपस्थित भएपछि राज्य व्यवस्था समितिको बैठक काँग्रेसद्वारा बहिष्कार
काठमाडौँ । प्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका वालेन्द्र शाह (बालेन) लगातार दोस्रो पटक राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक बहिष्कार गरेको...