प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति अभिलेखबाट हटाउन माग गरेको छ। बुधबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै राप्रपा संसदीय दलका...