संविधान संशोधनका लागि कार्यदल सक्रिय, वरिष्ठ कानुन व्यवसायीसँग परामर्श जारी
काठमाडौँ । सरकारले संविधान संशोधनसम्बन्धी औपचारिक तयारीलाई तीव्रता दिँदै ‘संविधान संशोधन बहस पत्र तयारी कार्यदल (२०८२)’ मार्फत सरोकारवालासँग छलफल प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक...