राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसदमा देखिएको असामान्य राजनीतिक घटनाक्रमबारे सरकारसँग औपचारिक स्पष्टता माग गरेको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेसका तर्फबाट सांसद वासना थापाले प्रधानमन्त्री...