‘नागरिकको जीवन रक्षा सरकारको पहिलो कर्तव्य हो’ : प्रधानमन्त्री शाह
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना जारी रहेकाले जोखिम टरिनसकेको बताएका छन्। विपदबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले नागरिकको जीवन रक्षा सरकारको...