उद्योग मन्त्रीमा सुनसरी-४ का सांसद दीपककुमार साह सिफारिस
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको पदमा साहलाई नियुक्तिका लागि...