शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस
काठमाडौँ। सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क हटाउने निर्णय गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहसँगको परामर्शपछि उक्त शुल्क खारेज गर्ने मन्त्रिस्तरीय निर्णय...