प्रधानमन्त्रीको राजीनामा माग औचित्यहीन रहेको भन्दै हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको जवाफ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हर्क साम्पाङले उठाएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को राजीनामासम्बन्धी मागको औचित्य नरहेको बताएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले...