बाढी प्रभावित विदुर पुगेर प्रधानमन्त्री शाहले दिए राहत र पुनर्स्थापनामा तीव्रता दिन निर्देशन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी उद्धार, राहत, पूर्वाधार पुन:सञ्चालन र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।...