प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो । प्रधानमन्त्रीको सचिवालय स्रोतका...