रसुवामा भीषण बाढी: उद्धारका लागि हेलिकप्टर तैनाथ, तटीय क्षेत्रमा अलर्ट जारी
काठमाडौँ । रसुवामा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई व्यापक रूपमा परिचालन गरिएको छ। प्रधानमन्त्री वालेन्द्र...