वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात किशोरीको उद्धार
झापा । वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटंकी नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरूलाई भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय...