वैदेशिक रोजगारी पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी, एकजना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-४ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका-४ घर भएका...