कप्तानगञ्ज घटनाका घाइते रवीन्द्र मेहताको उपचारकै क्रममा मृत्यु, परिवारले शव बुझ्न मानेन
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा घाइते भएका रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ। मृत्यु भएपछि उनका परिवारले आफ्ना माग सम्बोधन नभएसम्म शव...