पोस्टमार्टमका लागि टिचिङ अस्पताल पुर्याइयो १६ शव
काठमाडौँ । सोमबार नयाँ पुस्ताका युवा (जेन जेड) हरूले काठमाडौँको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा मृत्यु भएकालाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ । त्रिवि शिक्षण अस्पतालले १६ शव...