त्रिचन्द्र कलेज र आन्दोलनरत आंशिक शिक्षकबीच सहमति
काठमाडौँ । त्रिचन्द्र क्याम्पस प्रशासन र आन्दोलनरत आंशिक शिक्षकहरूबीच सहमति भएको छ । बुधबार साँझ भएको वार्तामा केही महिनाको पारिश्रमिक पुरानै दरमा दिने र त्रिवि कार्यकारीको निर्णय आएपछि सोही अनुसार...