६० भन्दा बढी कर्मचारी र शिक्षकलाई हाजिर नगर्न पालिकाको अनुरोध
काठमाडौँ । ६० भन्दा बढी कर्मचारी तथा शिक्षकलाई हाजिर नगर्न पालिकाले अनुरोध गरेको छ। दैलेखको भैरवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि करार अवधि थप नभएका कर्मचारी र सामुदायिक विद्यालयमा...