शिक्षामन्त्री पोखरेलको सम्पत्ति विवरण : पाँच स्थानमा ११.५ करोडको जग्गा, २५ तोला सुन र सेयर लगानी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको नाममा काठमाडौँसहित विभिन्न स्थानमा घर, जग्गा, सुन तथा सेयर लगानी रहेको देखिएको छ। विवरण अनुसार काठमाडौँमा...