युवालाई रोजगारी सिर्जनातर्फ उन्मुख हुन शिक्षा मन्त्री पोखरेलको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले युवा पुस्ताले परम्परागत रूपमा रोजगारी खोज्ने प्रवृत्तिबाट अघि बढ्दै उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने दिशामा उन्मुख हुनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १४औँ...