पाँच उपसचिवसहित १५ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, चार शाखा अधिकृत पनि फेरिए
काठमाडौँ । पाँच उपसचिवसहित १५ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न नगरपालिका र गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू सहितका कर्मचारीहरूको सरुवा गरेको...