सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना, सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी
काठमाडौँ। संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्ट निजामती कर्मचारीहरूले आइतबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्। राज्य व्यवस्था समितिबाट पारित उक्त विधेयकमा कर्मचारीमैत्री प्रावधान...