बजेट पारित नगर्ने स्थानीय तहको समस्या समाधानतर्फ, मन्त्रालयका तीन टोली स्थलगत सहजीकरणमा
काठमाडौँ । बजेट पारित नगर्ने स्थानीय तहको समस्या समाधानोन्मुख देखिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय...