आठ सहसचिवको सरुवा, पाँच सहसचिवलाई शहरी विकास मन्त्रालयमा
काठमाडौँ । सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरूलाई गृह, शहरी तथा स्थानीय तहमा पठाउने...