३६ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ अधिकृतहरूको सरुवा (हेर्नुहोस् सूची)
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३६ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ। मन्त्रालयले आज (मंगलबार भाद्र ३० गते)को निर्णय...