गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसंघ, नेपालका आवासीय संयोजकको भेट
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसंघ, नेपालका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गरेकी छन् । गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय सुधार, जलवायु...