गाजामा मानवीय सहायता दायित्वबारे इजरायलमाथि संयुक्त राष्ट्रसंघको शीर्ष अदालतको फैसला आज
एएफपी । संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्याय अदालत (आइसिजे)ले बुधबार इजरायलको गाजामा मानवीय सहायता उपलब्ध गराउने दायित्वबारे ऐतिहासिक फैसला सुनाउँदै छ । गाजामा युद्ध विरामपछि विभिन्न सहायता निकायहरूले राहत...