नेपालले राष्ट्रसंघको महासभामा रसुवा बाढीलाई ‘जलवायुजन्य चरम विपद्को घटना’ का रूपमा प्रस्तुत गर्ने
काठमाडौँ । सरकारले १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...