तीन दिनमा ६ अध्यादेश जारी, राष्ट्रपति पौडेलले के-के कानून संशोधन गरे ?
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन् । यससँगै पछिल्लो तीन दिनमा जारी भएका अध्यादेशको संख्या ६ पुगेको छ । राष्ट्रपति पौडेलले स्वास्थ्य...