सञ्चार मन्त्री खरेलको दाबी : ‘सरकार विधिको शासन कायम गरेर अगाडि बढ्छ’
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री मन्त्री जगदीश खरेल सरकार विधिसम्वत्, कानुनी र व्यवहारिक हिसाबले अगाडि बढ्ने बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले सरकारको पहिलो प्राथमिकता सुशासन कायम...