२२ फाल्गुन २०८२, शुक्रबार
सर्लाही-४ मा गगनभन्दा ४७१ मतले अमरेश अगाडि
काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ मा पनि रास्वपा उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका अमरेश कुमार सिंहले १२३९ मत ल्याउँदा नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले ७६८ मत ल्याएका...