रविलाई निवर्तमान सभामुखको जवाफ- ‘माइक काट्नु सभामुखको व्यक्तिगत निर्णय होइन, नियमावली अनुसार हुन्छ’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेलाई जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख भनेर टिप्पणी गरेका छन् । झापाको बिर्तामोडमा मंगलवार आयोजित पार्टीको चुनावी कार्यक्रममा...