सिंहदरबार बदल्न सुरु गरिएको रास्वपा सभापति लामिछानेको दाबी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको बताएका छन्। लामिछानेका अनुसार, ‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो।...