‘ग्यास वितरणलाई व्यवस्थित बनाउन एकीकृत प्रणाली र समय सीमासहितको कार्ययोजना आवश्यक’ : सभापति अन्सारी
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यास (एलपी ग्यास) को वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारसँग माग...