संसद् पुनर्स्थापनाको मुद्दा लिएर आफैँ अदालत नजान सभामुखलाई पूर्व महान्यायाधिवक्ताहरूको सुझाव
काठमाडौँ। पूर्वमहान्यायाधिवक्ताहरूले सभामुख देवराज घिमिरेलाई संसद् पुनर्स्थापनाको मुद्दा लिएर आफैँ सर्वोच्च अदालत नजान सुझाएका छन् । सभामुख घिमिरेले बिहीबार पूर्वमहान्यायाधिवक्ताहरू तथा बार एसोसिएसनका पदाधिकारीसँग अलग-अलग छलफल गरेका थिए । त्यसक्रममा...