सर्वोच्चको आदेशपछि सरकारले राजदूतहरूलाई पुनः फिर्ता बोलाउँदै भन्यो-‘मन्त्रालयमा हाजिर हुन आउनु’
काठमाडौँ । राजदूत फिर्ता बोलाउने अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि सरकारले सो निर्णय कार्यान्वयनमा अडान देखाएको छ । परराष्ट्र मन्त्रालयले सर्वोच्चको आदेशपछि पनि पुनः पत्राचार...