लोकतान्त्रिक मोर्चाद्वारा गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न बैठक आह्वान
काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ। गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मोर्चाले बैठक आह्वान गरेको हो। बैठक आज साँझ ५ बजे थापागाँउस्थित जनता प्रगतिशील...