सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित
काठमाडौँ । सर्वोच्च अदालतले ‘कर्फ्यु’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ । अदालतले आज जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस...