दुई पाङ्ग्रे सवारी साधन र चालु आवमा भएको खर्च विवरण पठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा मातहतका निकायलाई प्रयोगमा रहेका दुई पाङ्ग्रे सवारी साधनको विवरण तथा चालु आर्थिक वर्षमा भएको खर्चको एकीकृत विवरण पठाउन निर्देशन...