११ सहकारीका ऋणीलाई कालोसूचीमा राख्ने तयारी (नामावलीसहित)
काठमाडौँ । सरकारले समस्याग्रस्त एक दर्जन सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने तयारी गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋणीलाई कर्जाको सावाँ र ब्याज...