सरकारले समस्याग्रस्त सहकारीको ५ लाखसम्मको बचत फिर्ता गर्ने
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्थाको साना बचकर्तालाई सञ्चालकको सम्पत्ति धितोमा बचत फिर्ता गर्ने भएको छ । बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र...