कर्णालीका भूकम्पपीडितलाई दक्षिण कोरियाले गर्यो झण्डै ४ करोड सहयोग
काठमाडौँ । नेपालको कर्णाली प्रदेशका भूकम्प पीडितहरूलाई दक्षिण कोरियालीले तीन लाख अमेरिकी डलर (झण्डै ४ करोड रुपैयाँ) सहयोग गरेको छ । उक्त रकम संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (यूएनएफपीए) मार्फत...