सभामुखले तीन पटक बोलाए, सांसद सुमना श्रेष्ठ मौन
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शून्य समयमा बोल्न नाम टिपाएकी थिइन्। सभामुख देवराज घिमिरेले उनलाई समयसमेत दिएका थिए। एमाले सांसद सुनिता बरालले आफ्ना...