वर्षा अगावै डुबानको त्रासबाट नागरिकलाई मुक्ति दिलाउन माग
काठमाडौँ । वर्षा अगावै डुबानको त्रासबाट नागरिकलाई मुक्ति दिलाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले...