काठमाडौँका जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गरिँदै
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ । निरन्तर वर्षाका कारण काठमाडौँ महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै...